Prepaid taxi Nepal
Parking prepaid taxi

बि: सं: २०६६ सालमा स्थापति यस बिमानस्थल हवाइ यात्रु यातयात सेवा ब्यबस्था  लिमिटेड कम्पनीले आफ्नो उद्धेश्य अनुरुप स्वदेशी तथा विदेशी हवाइ यात्रुहरुलाइ निजहरुको गन्तब्य स्थानसम्म व्यबस्थित तिरकाले सहज सरल र सुलभ माध्ममबाट नेपाल सरकारले तोकेको भाडा दरमा सेवा प्रदान गर्दै आएको छ ।

विमानस्हथल हवाइ यात्रु यातयात सेवा ब्यबस्था  लिमिटेडले बोलपत्र अनुसार सबै प्रकारको प्रक्रिया पुरा गरि प्रतिस्पर्धाको आधारमा त्रिभुवन अन्तराष्ट्रिय बिमनस्थल अन्तर्गत आन्तरिक तथा अन्तराष्ट्रिय टर्मिनल भवनबाट प्रि-पेड ट्याक्सीले सेवा दिँदै आएको हो ।

विमानस्थल हवाइ यात्रु यातयात सेवा ब्यबस्था  लिमिटेड सँग मारुती सुजुकी र फोर्ड ब्राण्डका गरि वातावरण अनुकुलित  Classic, Semi classic, van गाडीहरु छन ।

प्रि-पेड ट्याक्सी सेवा कसरी लिने र किन ?

आगमन स्थलसँगै भएका प्रि-पेड ट्याक्सी सेवाका काउन्टरहरुमा आफ्नो गन्तब्यसम्मको टिकट लिएर वा यात्रु सेवामा प्रतिक्षारत प्रि-पेड ट्याक्सीचालकहरुसँग गन्तब्य स्थानको यकिन गरि फिल्डबाटै तोकिएको भाडामा टिकट लिएर यात्रा गर्न सकिन्छ ।

नोट :- समान छुटेमा तुरुन्तै टेलिफोन सम्पर्क गरी काउन्टरबाट लिन सक्नुहुनेछ ।
And read this also Nepal airport taxi service
We'd like to hear your comments and ideas that you write in the comment section below regarding Prepaid taxi Nepal. Please share and follow to support Amble Log. Also, to watch travel-related videos, type AmbleLog on YouTube. Thank You.